आइसीसी टि-२०: नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै … Continue reading आइसीसी टि-२०: नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँ